2026-04-15 19:11:22
काठमाडौं । नव वर्ष २०८३ को अवसरमा काठमाडौंको बसन्तपुर क्षेत्रमा उल्लेखनीय चहलपहल देखिएको छ । नयाँ वर्षको पहिलो दिनसँगै पर्यटकीय गन्तव्यका रूपमा परिचित बसन्तपुरमा आन्तरिक तथा बाह्य पर्यटकहरूको बाक्लो उपस्थिति देखिएको हो । जसले क्षेत्रको वातावरणलाई उत्साहपूर्ण र जीवन्त बनाएको छ । विशेषगरी बसन्तपुर दरबार क्षेत्र आसपास पर्यटकहरूको भीडभाड उल्लेखनीय रूपमा बढेको छ । ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण यस क्षेत्रमा नयाँ वर्ष मनाउन आउनेहरूको स...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved