2026-04-15 15:54:51
मोरङ । कोशी प्रदेशमा रहेका धिमाल समुदायको मौलिक पर्व जात्री पर्व आजबाट सुरु भएको छ । धिमाल समुदायले वैशाख २ गतेदेखि असार २ गतेसम्म जात्री पर्व मनाउँछन् । नेपालका आदिवासी धिमाल जातिको उद्गमस्थल मानिएको मोरङको भोगटेनीस्थित राजारानीमा मेला लगाएर जात्री पर्व सुरु हुन्छ । ग्रामथानमा हाँस कुखुरा, सुँगुरलगायतको बलि दिएर यो पर्व प्रारम्भ गरिन्छ । मोरङको भोगटेनीबाट सुरु भएपछि धिमालका बस्तीको टोल टोलमा यो पर्व पुग्ने गर्छ । प्रकृतिपुजक धिमाल र...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved