2026-04-15 17:31:54
इटहरी । इटहरी उपमहानगरपालिकाले आजबाट चारवटा विद्युतीय नगर बस सञ्चालनमा ल्याएको छ । इटहरीका चार वटै क्षेत्रलाई समेटेर नगर बस सञ्चालनमा ल्याइएको हो । नगरबस सञ्चालनमा आएसँगै नगरबासीले सहुलियत भाडादरमा नगरक्षेत्रभित्र यात्रा गर्न पाउने भएका छन् । इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले बसको उद्घाटन गर्दै चारवटै क्षेत्रलाई समेटेर रुट तयार पारिएको जानकारी दिए । बिहान ७ देखि ११ बजेसम्म र अपराह्न २ देखि साँझ ७ बजेसम्म नियमित बस सञ...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved