2026-04-15 19:09:46
विराटनगर : विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महाशिवरात्रिको अवसरमा महानगरवासीमा शुभकामना व्यक्त गर्दै समृद्ध र एकतामूलक सहर निर्माणका लागि सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताएका छन् । आइतबार जारी शुभकामना सन्देशमा उनले महाशिवरात्रि आत्मशुद्धि, धैर्य र सकारात्मक ऊर्जाको पर्व भएको उल्लेख गर्दै सत्य, तपस्या, संयम र समर्पणका प्रतीक भगवान् शिवको आराधनाले समाजमा सहिष्णुता र सद्भाव प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरे । उनका अनुसार महाशि...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved