विराटनगर । पञ्चमुखी हनुमान मन्दिर निर्माण समितिद्वारा विराटनगर–१ र १९ को संगम स्थल सिंहिया खोलाको काटे पुलमा साप्ताहिक पुराण भोलिदेखि सुरु हुने भएको छ।
समितिका अनुसार पुराण कार्यक्रम मंसिर १९ गतेदेखि आरम्भ भई मंसिर २६ गतेसम्म सञ्चालन हुनेछ।
उक्त धार्मिक कार्यक्रममा बाल व्यास कपिल देव चालिसेद्वारा प्रवचन गरिने जानकारी निर्माण समितिले दिएको छ।
View : 179
कम्पनी दर्ता नं.- ३७६१९२/८२८३
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved