2026-04-15 15:54:55
विराटनगर : नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, विराटनगर शाखाले आर्थिक वर्ष २०८१/०८२ मा उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई सम्मान गरेको छ। शनिबार विराटनगरस्थित नमस्कार होटलमा आयोजित वार्षिक कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट अभिकर्ताहरूलाई पुरस्कृत गरिएको हो। शाखा प्रमुख अमित कुमार कर्णको अध्यक्षतामा सम्पन्न कार्यक्रममा व्यक्तिगत व्यापारतर्फ कृष्ण प्रसाद भट्टराई प्रथम, अस्मिता कुमारी चौधरी द्वितीय र धिरेन्द्र कुमार माझी तृतीय भए। य...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved