2026-04-15 17:36:34
कालो कोट र कालो चस्मामा, राखेर सधैँ नेपाल शिरमा, हिँडेका छन् बोकी देशको जिम्मा, महेन्द्रको झझल्को देखिन्छ उनिमा। यो केवल रूप होइन, यो संकल्प हो, बुद्धको ज्ञान, रामको वरदान हो, उनले बदल्ने छन् देशको विधान, त्यही बाटोमा हाम्रो पहिचान। अनि हुनेछ हामी नेपालीको समाधान, फल्नेछन् देशमै गहुँ र धान, परनिर्भरता टुट्नेछ एकदिन, आत्मनिर्भर बन्छ हाम्रो नेपाल महान। भ्रष्टाचारीको चरम यातना, देश बेचे नेताहरूले मातमा, जनताको...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved