2026-04-15 15:54:56
काठमाडौं - पछिल्लो समय नेपालमा आपराधिक घटनाहरू बढ्दै जानुका पछाडि मानसिक स्वास्थ्य समस्या, सामाजिक दबाब र बढ्दो महत्वाकांक्षालाई प्रमुख कारणका रूपमा औंल्याइएको छ। मनोविद् गोपाल ढकालका अनुसार युवापुस्तामा बढ्दो निराशा, आक्रोश र कुन्ठाले हिंसात्मक प्रवृत्तिलाई समेत बढावा दिइरहेको छ। नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले चिन्ता (एनजाइटी), डिप्रेसन, डर–त्रास, लागूपदार्थ दुव्र्यसन तथा जाँडरक्सीको कुलत व्यापक बन्दै गएको बताए। “सामाजिक सञ...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved