2025-12-27 00:16:56
लायन्स /लियो क्लब अफ बिराटनगर मोरङको आयोजना, कोशी हेल्थ इन्स्टिच्युटको सहयोग तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मोरङ संगको सहकार्यमा कोशी हेल्थ ईन्टिच्यूट बिराटनगरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा ६२ पिन्ट रगत संकलन भएको लायन्स क्लब अफ बिराटनगर मोरङका अध्यक्ष सुदर्शन ढुंगानाले जानकारी दिए । कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय डिष्टिक ३२५ सि का गभर्नर बिकास अधिकारी, पुर्व डिष्टिक गभर्नर लायन लिला कुमार ढु...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved