2026-04-15 17:36:32
वीरगन्ज (पर्सा) - मधेश प्रदेशमा क्रिकेटका नयाँ प्रतिभा उजागर गर्ने उद्देश्यसहित ‘मधेश इलाइट कप क्रिकेट प्रतियोगिता’ आयोजना हुने भएको छ। बैशाख ५ गतेदेखि सुरु हुने प्रतियोगिता अदर्शनगर मैदानमा सञ्चालन हुनेछ। आयोजकका अनुसार प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ भने करिब ९६ खेलाडी मैदानमा उत्रिनेछन्। सहभागी टोलीमा मधेश एलाइट्स, प्याङ्गोलिन ट्राभल्स, सनलाइट कलेज, गौतम स्कुल क्रिकेट क्लब, काभ्रे क्रिकेट क्लब र जेबी क्रेन्स रहेका छन्। प्...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved