2026-04-15 17:37:24
विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङको आयोजनामा विराटनगरमा भव्य रूपमा ‘१५ औं प्याब्सन स्पोर्ट्स मिट–२०८२’ सुरु भएको छ । कोशी प्रदेशकै प्रतिष्ठित मानिने यस विद्यालयस्तरीय खेलकुद महोत्सवको प्याब्सनका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद अधिकारीले औपचारिक उद्घाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि अधिकारीले कक्षाकोठाको शिक्षाले मात्र विद्यार्थी पूर्ण नहुने भन्दै उनीहरूको अन्तरनिह...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved