2026-04-17 13:57:56
दुबई । संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत एकता र सामाजिक सद्भाव सुदृढ गर्ने उद्देश्यले दोस्रो जीसीडी कप आगामी शनिबार फेब्रुअरी २८ देखि दुबईको अल क्वोजस्थित डुल्स्को स्पोट्र्स कम्प्लेक्समा सुरु हुँदैछ । प्रतियोगिता यूएईमा नेपाली समुदायबीच हुँदै आएका फुटबल प्रतियोगितामध्ये सर्वाधिक पुरस्कार राशियुक्त रहेको छ । आयोजकका अनुसार विजेता टोलीले १० हजार दिराम (करिब चार लाख नेपाली रुपैयाँ) नगद पुरस्कार प्राप्त गर्नेछन् भन...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved