2026-04-15 17:37:22
एनपिएल सिजन–२ अन्तर्गत किर्तिपुरमा सम्पन्न लुम्बिनी लायन्स र चितवन राइनोजबीचको चौथो खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको क्षण खेलप्रेमीका लागि खुसीको विषय बन्यो। तर खेलको नतिजाभन्दा बढी चर्चामा रह्यो मैदानको बाहिरी भागमा व्हिलचेयरमा बसेर उत्साहपूर्वक रमाइरहेका एक युवा, जसको तस्बिर सामाजिक सञ्जालमा तीव्र गतिमा भाइरल बन्यो। उक्त तस्बिरमा उनी दर्शक कुर्सी तथा पहुँचयुक्त स्थानभन्दा टाढा, चारैतिर फलामले घेरेको एक असुव...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved