2026-04-15 15:54:50
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पूर्वउपसभापति पूर्णबहादुर खड्कालाई ७ दिने स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा संयोजक तारामान गुरुङको संयोजकत्वमा बसेको बैठकले उक्त निर्णय गरेको हो । समितिका अनुसार, यसअघि २०८२ चैत १४ गते अनधिकृत रूपमा नक्कली लेटरप्याड प्रयोग गरी पार्टीको जिम्मेवारीसम्बन्धी भ्रामक प्रेस विज्ञप्ति जारी गरिएको विषयमा एक पटक सचेत गराइसकिएको थियो । तर चेताव...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved