2026-04-15 17:37:26
गोडैता ( सर्लाही ) । सर्लाहीमा तीन दिन भारतीय सिमा नाका बन्द गरिने भएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी सिमा नाका बन्द गरिने भएको हो । बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले निर्वाचनलाई सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यले नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा बन्द गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म सीमा ना...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved