2026-04-15 19:12:49
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाका सबै दलबाट निर्वाचित समानुपातिक सांसदहरूसँग छलफल गरेका छन् । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा सांसदहरूले आफ्ना क्षेत्र तथा समुदायका समस्या र समाधानका उपायबारे धारणा राखेका हुन् । कार्यक्रमपछि राष्ट्रिय प्रजातन्त्र पार्टीकी समानुपातिक सांसद खुस्बु ओलीले मनसुनको समयमा हुने आकस्मिक नदी कटान प्रमुख समस्या रहेको बताइन् । सीमित स्र...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved