Biratnagar, Morang, Nepal
क्षतिपूर्ति माग्दै जिल्ला प्रशासन कार्यालय रामेछापमा घेराउ : बस दुर्घटनाका पीडितमाथि अश्रु ग्याँस र हवाई फायर

क्षतिपूर्ति माग्दै जिल्ला प्रशासन कार्यालय रामेछापमा घेराउ : बस दुर्घटनाका पीडितमाथि अश्रु ग्याँस र हवाई फायर

२९ माघ २०८२, बिहिवार

रामेछाप । मन्थली नगरपालिका–६ मा मंगलबार भएको बस दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारले उचित क्षतिपूर्ति माग गर्दै जिल्ला प्रशासन कार्यालय रामेछाप घेराउ गरेका छन् । प्रदर्शनका क्रममा गेटमा तोडफोडको प्रयास भएको भन्दै प्रहरीले अश्रु ग्याँस प्रहार गर्नुका साथै हवाई फायर गरेको छ । बुधबार साँझ जिल्ला प्रशासन कार्यालय अगाडि भेला भएका मृतक तथा घाइतेका आफन्तले कार्यालयको मूल गेटमा धक्का दिएपछि प्रहरीसँग ठेलाठेल भएको थियो । स्थिति नियन्त्रणबाहि...

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved