2026-04-15 19:18:58
काठमाडौं । देश र जनताको स्वतन्त्रता तथा अधिकारका लागि जीवन आहुति दिने सहिदहरूको स्मरणमा आज शुक्रबार देशभर सहिद दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । प्रजातन्त्र, स्वतन्त्रता र न्यायका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै यो दिवस मनाउने गरिन्छ । नेपालमा प्रजातन्त्र स्थापनाका लागि ज्यान अर्पण गर्ने चार महान् सहिद—धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीसहित विभिन्न कालखण्डमा बलिद...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved