2026-04-15 20:35:55
विराटनगर : मोरङको विराटनगर महानगरपालिका-४ स्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा पाँच तला माथिबाट लडेर एक जना इन्टर्न डाक्टरको निधन भएको छ। (आइतबार) बिहान करिब ६ः३० बजे अस्पतालको मुख्य गेट नजिकको भवनको पाँचौँ तलाबाट हामफाल्दा गम्भीर घाइते भएका इन्टर्नलाई उपचारका लागि नोबेलकै इमर्जेन्सीमा ल्याइएको थियो। टाउकोमा गम्भीर चोट लागेका उनको उपचारकै क्रममा बिहान ७ः२५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्। घटनाको जानकारी अस्पतालमा ख...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved