2026-04-15 17:32:01
विराटनगर उपप्रमुख तथा उपाध्यक्षहरूको क्षमता अभिवृद्धि र स्थानीय सरकारबीच समन्वय सुदृढ गर्ने उद्देश्यले विराटनगरमा शुक्रबारदेखि दुई दिने राष्ट्रिय सम्मेलन सुरु भएको छ। विराटनगर महानगरपालिकाको आयोजनामा विरेन्द्रसभा गृहमा सुरु भएको सम्मेलनको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गरिन्। सम्मेलनमा देशभरका ६ वटा महानगर, ११ उपमहानगर र विभिन्न प्रदेशका २९१ जना उपप्रमुख तथा उपाध्यक्षको सहभागिता रहेको छ। विराटनगर महानगरकी उपप्रमुख शिल्पा न...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved