Biratnagar, Morang, Nepal
अर्थ

सुन चाँदी कारोबार

सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो

-
अखवारका कुरा
१९ कार्तिक २०८२, बुधवार

Advertisement


काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला १ हजार एक सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँमा कारोवार भएको सुन आज २ लाख ३७ हजार २ सय रुपैयाँमा कारोवार भैइरहेको छ । 
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ४ सय ५ रुपैयाँले बढेको हो । मंगलबार प्रतितोला २ हजार ५सय ८५ रुपैयाँमा कारोवार भएको चाँदी आज २ हजार ९ सय ९० रुपैयाँमा कारोवार भैइरहेको छ । 

 

View : 76

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved