Biratnagar, Morang, Nepal
देश

शीर्ष नेता भेटवार्ता

राष्ट्रपतिको पहलमा शीर्ष नेता र प्रधानमन्त्रीबीच भेटवार्ता

-
अखवारका कुरा
८ पुष २०८२, मङ्गलवार

Advertisement


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको अगुवाइमा शीर्ष नेताहरूवीच संवाद भएको छ । जेनजी आन्दोलनपछिको राजनीतिक संवादहीनता तोड्दै शीर्ष नेताहरु एक ठाउँमा भेला भएका हुन् ।


मंगलबार पहिलोपटक राष्ट्रपति, प्रधानमन्त्री साथै कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल एक ठाउँ भेला भएर संवाद गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


बैठक ३ बजे नै सुरु भए पनि प्रधानमन्त्री सुशीला कार्की भने पौने ४ बजे मात्र पुगेकी थिइन् ।

View : 62

Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved