Biratnagar, Morang, Nepal
स्थानीय तह

धरानका मेयर हर्क साम्पाङ द्वारा दुर्गा प्रसाईंलाई ढुंगा बोक्न निम्ता

-
अखवारका कुरा
२४ कार्तिक २०८२, सोमवार

Advertisement

 

काठमाडौं धरानका मेयर हर्क साम्पाङले दुर्गा प्रसाईंलाई ढुंगा बोक्न बोलाएका छन्  

सोमबार सामाजिक सन्जाल फेसबुक मार्फत उनले प्रसाईंलाई ढुंगा बोक्न निम्ता दिएका हुन् उनले माटोले रगत होइन पसिना मागेको हो भन्दै प्रसाईंलाई मिलेर देश बनाँउ भन्दै बोलाएका हुन्  

मेयर साम्पाङ लेख्छन्, ‘दुर्गा प्रसाईं जी...अब यो देशमा आन्दोलन होइन श्रम संस्कृतिको खाँचो माटोले रगत होइन पसिना मागेको हरघडि माटोसँग बात मार्छु तपाई पनि ढुगां बोक्न आउनु है मिलेर देश बनाऔँ,  

View : 133

Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved