2026-04-15 19:12:23
काठमाडौं । नयाँ वर्षलाई लक्षित गर्दै वैशाख १ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘पहाड’ लाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । निर्माण टिमले प्रदर्शनको पहिलो दिन काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरेको छ । निर्देशक तुलसी घिमिरे, अभिनेता विपिन कार्की, अरुण क्षेत्री, अभिनेत्री रेनुनाथ योगीसँगै डेब्यु अभिनेत्री पञ्चमी घिमिरेले दिनभर काठमाडौँ उपत्यकाका विभिन्न हल पुगेर दर्शकसँग प्रतिक्रिया लिएका थिए । झन्डै नौ...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved