2026-04-15 19:06:44
काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधिसभा सदस्य डडेलधुरका उम्मेदवार नैनसिंह महरले जनताको घरदैलो अभियानलाई तीव्रता दिएका छन्। महरले जनताको घरदैलोमा पुगेर जनमनका कुरा सुनिरहेका छन्। उनले तडकभडक नभइ संस्कारयुक्त चुनावी प्रचार अभियान थालेका छन्। उनले टोलटोल र जनताको घरमा जाने, आफ्ना धारणा राख्ने र जनताका कुरा सुन्ने गरेका छन्। होटल होटलमा महरको चुनावी जमघटलाई कटौती गर्दै उनले जनतासँगै समय व्यथित गरिरहेको बताए । महर विद्यार्थी राजनीतिबा...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved