2026-04-15 17:31:35
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले नेपालको पर्यटन क्षेत्र जलवायु परिवर्तनका गम्भीर असरबाट प्रभावित भइरहेको बताएकी छन् । नेपाल पर्यटन गोष्ठी २०२६ मा बोल्दै श्रेष्ठले नेपालको पर्यटन प्राकृतिक भूदृश्य, जैविक विविधता र सांस्कृतिक सम्पदासँग गहिरो रूपमा जोडिएको उल्लेख गरिन् । उनले हिमपात विस्फोट, अनियमित हिमपात, ट्रेकिङ सिजनमा पदमार्ग अवरुद्ध गर्ने पहिरो, पर्यटकीय क्षेत्रमा पानीको अभाव, जैविक विविधताको क्षय तथा सम...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved