2026-04-15 17:31:31
काठमाडौं । धादिङ क्षेत्र नं १ की उम्मेदवार आसिका तामाङले आफ्नो उम्मेदवारी खारेज भएको भन्ने विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर आपत्ति जनाएकी छन् । उनले सामाजिक सञ्जाल मार्फत उक्त समाचार पूर्ण रूपमा भ्रामक र असत्य भएको स्पष्ट पारेकी हुन् । निर्वाचनको अन्तिम चरणमा केही मिडिया हाउसहरूले ‘आसिका तामाङको उम्मेदवारी खारेज भयो’ भन्ने शीर्षकमा समाचार प्रकाशित गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तामाङले आफ्नो उम्...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved