2026-04-15 17:36:57
बाजुरा । महिला तथा बालिकामाथिको हिंसा रोक्न माग गर्दै प्रमुख जिल्ला अधिकारी(सिडियो)मार्फत गृहमन्त्रीको ध्यानाकर्षण गरिएको छ । पछिल्लो समय देशभर महिला तथा बालिकामाथि बढ्दो बलात्कार र हत्या हुँदै गएको घटनाप्रति चिन्ता व्यक्त गर्दै स्थानीय महिला समूहरु बाजुराले संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएका हुन् । आइतबार स्थानीय महिला समूह बाजुराले प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलामार्फत गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।तत्काल महिला तथा बा...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved