2026-04-15 17:32:02
जनकपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) की नेतृ तथा धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार जुली कुमारी महतोले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेकी छन् । आइतबार जनकपुरधाममा पत्रकार सम्मेलनमार्फत उनले धनुषाको समग्र विकासका लागि १० बुँदे कार्ययोजना सार्वजनिक गरेकी छन् । प्रतिबद्धता पत्रमा नेतृ महतोले धार्मिक तथा सांस्कृतिक धरोहरको संरक्षण र प्रवद्र्धनलाई प्राथमिकतामा राखेकी छन् । उनले जानकी मन्दिरलाई विश्व सम्...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved