2026-04-15 17:31:43
विराटनगर, शनिबार। जननेता मदन भण्डारी र जीवराज आश्रितको ३२ औँ स्मृति दिवसको अवसरमा नेकपा (एमाले) विराटनगर महानगर कमिटीले विशेष रक्तदान कार्यक्रमको आयोजना गरेको छ। पार्टी कार्यालय पाञ्चालीमा आयोजित यस कार्यक्रममा २९ पिन्ट रगत संकलन गरिएको छ। मदन–आश्रितको योगदानको स्मरण गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा सर्वसाधारणदेखि पार्टीका नेता तथा कार्यकर्तासम्मको उत्साहजनक सहभागिता देखिएको थियो। एमाले विराटनगर सचिव विज्ञान चापागाईंका अनुसार कार्यक्...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved