2026-04-15 17:37:24
काठमाडौं । देशभरका किसानहरूलाई डिजिटल र प्रिमियम कृषि सेवाहरू उपलब्ध गराउन एनसेल र डिजिटल कृषि प्लेटफर्म सुपर कृषकले सहकार्य गरेका छन् । यस सहकार्यको मुख्य उद्देश्य मोबाइल फोनमार्फत सबै किसानसम्म आधुनिक कृषि सेवाहरू उपलब्ध गराउनु रहेको हो । हालसम्म देशका ३० हजारभन्दा बढी किसान सुपर कृषक प्लेटफर्ममा दर्ता भइसकेका छन् । यस प्लेटफर्ममार्फत अनलाइन कृषि तालिम, कृषि डाक्टर तथा कृषि चीना (स्याटेलाइट अनुगमन) जस्ता डिजिटल उपकरण र सेवाहरू उपलब्ध हुन्...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved