2026-04-15 17:31:28
काठमाडौं, श्रावण २ शार्क ट्याङ्क नेपालको पहिलो सिजन अन्तर्गत बिहीबार प्रसारण भएको छैठौं एपिसोडमा दुई स्टार्टअपले लगानी डिल पाउन सफल भएका छन्। सरसफाइ सेवा दिने ओरेन्ज बल प्रालि र सांस्कृतिक खेल सामग्री उत्पादन गर्दै आएको अल्छि पसलले गरी कुल २ करोड रुपैयाँको लगानी पाएका हुन्। ओरेन्ज बलले सुरुमा १० प्रतिशत सेयर साटफेरमा १ करोड रुपैयाँको प्रस्ताव राखेको थियो। शार्क सौरभ ज्योतिले व्यवसायको सम्भाव्यता पहिचान गर्दै १५ प्रतिशत सेयरमा १ करोड...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved