2026-04-15 17:31:48
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीपरिषद् विस्तार गरेका छन् ।उनले कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले थप गरेका हुन् । नव नियुक्त मन्त्रीहरुले आजै प्रदेश प्रमुख समक्ष सपथ ग्रहण गरेका छन । यससँगै प्रदेशको मन्त्री परिषद् संख्या १० पुगेको छ । कांग्रेसको नेतृत्व गर्दै भुपेन्द्र राई भौतिक पूर्वधार मन्त्री , खगेनसिह हाङ्गाम उद्योग कृषि तथा सहकारी मन्त्री , सदानन्द मण्डल पर्यटन, वन, वातावरण मन्त्री नियुक्त भएक...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved