2025-05-02 07:10:36
विराटनगर – जीवनमा कहिलेकाहीँ शरीरभन्दा ठूलो कुरा आत्मबल हुन्छ। यही आत्मबल र अडानको कथा हो, सुनिल बिश्वासको – जसले शरीरको कमजोरीलाई होइन, सपनालाई जीवनको केन्द्र बनाएका छन्। आज भन्दा दुई वर्षअघि, २५ वर्षे उमेरमा, विराटनगरको एक सानो कुनाबाट उनले ग्राफडेशाइन एडभर्टाइजिङ नामको एउटा व्यवसाय सुरु गरे। यस्तो व्यवसाय जुन केवल प्रिन्टिङ वा डिजाइन मात्र होइन, उनको आत्मबलको प्रतिविम्ब थियो। एक हात राम्रोसँग नचल्ने अवस्थामा पनि सुनिलले...
Biratnagar, Morang, Nepal
akhabarkakura@gmail.com
Copyright © 2023 -2025. Akhabar ka kura | News. All Rights Reserved