2026-04-15 19:15:28
विराटनगर- पूर्वी नेपालमा लायन्स आन्दोलनलाई संस्थागत रूपमा बलियो बनाउँदै आएका लायन उदय नारायण बराल (MJF) पछिल्लो दशकमा निरन्तर सक्रिय र प्रभावशाली नेतृत्वका रूपमा उदाएका छन्। धनकुटामा जन्मिएका बरालले विराटनगरलाई कर्मथलो बनाएर सामाजिक सेवा र नेतृत्व विकासका क्षेत्रमा उल्लेखनीय छाप छोडेका छन्। सन् २०१४/१५ मा Lions Club of Biratnagar Gurans बाट सदस्यता लिँदै लायन्स यात्रामा प्रवेश गरेका उनले छोटो समयमै क्लबभित्र नेतृत्वदायी भूमिका सम्हाले। सन् २०१...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved