2026-04-15 17:36:57
विराटनगर, असार १९ विराटनगर जेसीजले ‘मानवता सेवा सप्ताह–२०८२’ अन्तर्गत पाँचाैं दिन “हराभरा विराटनगर– हाम्रो साझा उत्तरदायित्व” भन्ने नारासहित विशेष कार्यक्रम सम्पन्न गरेको छ। विराटनगर–५ स्थित चाँदनीचोकमा आयोजित उक्त कार्यक्रममा ‘हरित अभियान समूह, विराटनगर’ लाई नगद १० हजार रुपैयाँ, बोट बिरुवा, आवश्यक उपकरणहरू तथा सम्मानपत्रसहित सम्मान गरिएको हो। कार्यक्रममा समूहका अभियन्ता पारुल क्षेत्रीलाई...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved