2026-04-15 17:36:57
विराटनगर जुनियर जेसीजको आयोजनामा ‘द आर्ट अफ डाइनिङ: मास्टरिङ टेबल म्यानर्स’ तालिम आज लोकसेवा रेस्टुरेन्ट एण्ड बारमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि विराटनगर जेसीजका पूर्व अध्यक्ष घनश्याम राठी थिए भने तालिमका प्रशिक्षक एस्पायर कलेजका शैक्षिक कोअर्डिनेटर तथा विराटनगर जेसीज वर्ष २०२५ का इभेन्ट कोर्डिनेटर सरोज पौडेल रहेका थिए । कार्यक्रममा विराटनगर जेसीज तथा जुनियर जेसीजका पूर्व अध्यक्ष उज्ज्वल खरे...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved