2026-04-15 17:37:06
केरावारी । चिसो मौसम र दुर्गम बाटोका चुनौतीका बाबजुद मोरङ चेम्बर अफ कमर्सले नेपाल चेम्बर अफ कमर्सको ७४औँ स्थापना दिवस तथा हीरक जयन्तीको अवसरमा केरावारी गाउँपालिका-२, सिंहदेवीस्थित चार सामुदायिक विद्यालयका १०४ जना बालबालिकालाई न्यानो कपडा, शैक्षिक सामग्री, स्कुल ब्याग र खाजा वितरण गरेको छ। विराटनगर देखि अध्यक्ष शिव प्रसाद रिजालको नेतृत्वमा गएको चेम्बर टोलिले चिसो मौसममा बाल बालिकाका लागि न्यानो कपडा सहितका सामाग्री वितरण गरेको हो । ब...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved