१८ पुस, काठमाडौं । बिहीबारदेखि सुरु हुने भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका दौरान दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा अन्तिम हस्ताक्षर हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका सिलसिलामा १७ जेठमा नेपाल र भारतबीच २५ वर्षका लागि भारतसँग विद्युत् व्यापारको प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो । सो अवसरमा दुई देशका ऊर्जासचिव स्तरमा दीर्घकालीन विद्युत् व्यापार (लङटर्म पीपीए)मा प्रारम्भिक सम्झौता भएको थियो ।...
कन्चंबारी, बिराटनगर
९७०४५०४६७५
info@akhabarkakura.com, akhabarkakura@gmail.com
Copyright © 2023 -2024. Akhabar Ka Kura. All Rights Reserved