कोशी प्रदेश, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय धनकुटाको आयोजनामा NTD मा कार्य गर्ने संघ सस्थाहरु सँग समन्वय बैठक निर्देशनालयका निर्देशक ज्ञान बहादुर बस्नेतको अध्यक्षतामा सोमबार विराटनगरमा सम्पन्न भयो । निर्देशनालयले NTD को कोशी प्रदेशको अवस्थाको बारेमा प्रष्ट पारिसके पछि सस्थाहरुले गर्दै गरेको क्रियाकलापको प्रस्तुति गरिएको थियो । छलफलमा किटजन्य रोग बढदै गएको, समयमा समन्वय हुन नसकेको कुराको उठान भएको थियो । किट्जन्य रोगको निरन...
कन्चंबारी, बिराटनगर
९७०४५०४६७५
info@akhabarkakura.com, akhabarkakura@gmail.com
Copyright © 2023 -2024. Akhabar Ka Kura. All Rights Reserved