विराटनगर । साहित्यकार अम्विका खरेल उप्रेतीद्वारा लिखित कवितासंग्रहको विमोचन गरिएको छ । विराट साहित्य संगम विराटनगरले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा उप्रेतीको ‘अन्धकारमा जून’ कवितासंग्रहको विमोचन गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथि डा. नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानकी अध्यक्ष सरला चापागाईं, अग्रज साहित्यकार विवश पोखरेल, बलराम पोखरेल, प्रा.डा. मेदिनीप्रसाद शर्मा, शोभा लामा बल, राममणि पोखरेल, आयोजक संस्थाका अ...
कन्चंबारी, बिराटनगर
९७०४५०४६७५
info@akhabarkakura.com, akhabarkakura@gmail.com
Copyright © 2023 -2024. Akhabar Ka Kura. All Rights Reserved