कन्चंबारी, बिराटनगर
८ जेठ २०८१, मङ्गलवार
९७०४५०४६७५
मनोरंजन

भाइरल गायिका अन्जु विश्वकर्माको ‘यो जिन्दगीको‘ सार्वजनिक

-
अखवारका कुरा
२८ वैशाख २०८१, शुक्रवार

 

 

काठमाण्डौं ।
गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ बजारमा आएको छ । ‘यो जिन्दगीको‘ शिर्षकमा रहेको गीतमा गायिका अन्जु विश्वकर्मा ले स्वर दिएकी छन । सरोज प्याकुरेलको संगीत , फडिन्द्र  राईको एरेन्जमा गीतमा निमार्ण गरिएको छ ।  प्रेमील जोडि विचको भावनात्मक सम्वन्धलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।आफनो मनको कुरा बुझने मायालाई आफुले पाएको कुरा लाई गीतमा ब्यक्त गरिएको छ ।सुरेन्द्र श्रेष्ठको छायाँकन तथा सम्पादनमा भिडियो निमार्ण गरिएको छ ।  

भिडियो लिङ्क्

https://www.youtube.com/embed/51L1Cdiy9w8?si=V5LjCC_GDM8tfWtu

Copyright © 2023 -2024. Akhabar Ka Kura. All Rights Reserved