भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईले जित्न सफल भएका छन । शुक्रबार राती ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित ग्राण्ड फिनालेमा उनले अन्य प्रतिस्पर्धी लाई पछि पार्दै उपाधी जित्न सफल भएका हुन । मकरबहादुर योन्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेण्ड अप र नोगेन लिम्बु थर्ड रनरअप भए । उपाधिका लागि फाइनल पुगेका ४ प्रतिस्पर्धि बिच कडा प्रतिस्पर्धा भएको थियो । दर्शकको सर्वाधिक भोटको आधारमा बिनोदले उपाधि जित्न सफल उनले जितसँगै उनले...
कन्चंबारी, बिराटनगर
९७०४५०४६७५
info@akhabarkakura.com, akhabarkakura@gmail.com
Copyright © 2023 -2024. Akhabar Ka Kura. All Rights Reserved