विराटनगर । विराटनगरको गोग्राहा कलेजले प्राध्यापकका लागि ‘अनुसन्धान प्रस्ताव विकास र अनुसन्धान व्यवस्थापन’ तालिमको आयोजना गरेको छ । गोग्राहा कलेजको आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा तालिम आयोजना गरिएको हो । पाँचदिन सम्म संचालन हुने तालिमको शनिबार (आज) एक औपचारीक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको छ । समय र परिस्थिति अनुसार क्षमता विकास कार्यक्रमलाई अगाडी बढाउनुपर्ने आवश्यकता महशुस गरेर कलेजले तालिम आयोजना...
कन्चंबारी, बिराटनगर
९७०४५०४६७५
info@akhabarkakura.com, akhabarkakura@gmail.com
Copyright © 2023 -2024. Akhabar Ka Kura. All Rights Reserved