नमुना विध्या मन्दिर स्कुलले यस वर्ष भर्ना भएका नर्सरी बाट कक्षा ९ सम्मका १५७ नयाँ विध्यार्थी लाई स्वागत कार्यक्रम आयोजना गरेको छ । बिधालयमा स्थापित नमुना बाल क्लवको आयोजनामा गरिएको कार्यक्रम को अध्यक्षता प्रिन्सिपल शिवप्रसाद अधिकारीले गर्नु भएको थियो। कार्यक्रम मा नयाँ तथा पुराना विध्यार्थीहरुले नृत्य देखाएका थिए। नव आगन्तुक विध्यार्थीहरुलाइ प्रिन्सिपल शिवप्रसाद अधिकारी र ममता अधिकारीले टिका र खादा लगाएर स्वागत गर्नु भएको...
कन्चंबारी, बिराटनगर
९७०४५०४६७५
info@akhabarkakura.com, akhabarkakura@gmail.com
Copyright © 2023 -2024. Akhabar Ka Kura. All Rights Reserved