लायन्स क्लब अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ सी को डिस्ट्रीक गर्भनरमा विराटनगर मोरङ लायन्स क्लबका सस्थापक अध्यक्षका रुपमा सेवा गर्दै बिगत डेढ दशक देखि लायन्स मार्फत सेवा तथा परोपकारी कार्य गर्दै आफ्नो छुट्टै पहिचान बनाएका विकास अधिकारी निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न दोश्रो अधिवेशनबाट वर्ष २०२४/ ०२५ का लागि अधिकारी डिस्ट्रिक गभर्नरमा निर्वाचित भएका हुन् । यसैगरी अधिकारी गर्भनर रहेको डिस्ट्रीकको प्रथम उपाध्यक्ष...
कन्चंबारी, बिराटनगर
९७०४५०४६७५
info@akhabarkakura.com, akhabarkakura@gmail.com
Copyright © 2023 -2024. Akhabar Ka Kura. All Rights Reserved