कन्चंबारी, बिराटनगर
८ जेठ २०८१, मङ्गलवार
९७०४५०४६७५
प्रदेश

प्रदेशसभाकाे चाैथाे अधिवेशन अन्त्यकाे सिफारिस

-
अखवारका कुरा
२५ पुष २०८०, बुधवार


विराटनगर। काेशी प्रदेश मन्त्रिपरिषद्काे बुधबार बसेकाे बैठकले प्रदेशसभाकाे चालू चाैथाे तथा हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख प्रशुराम समक्ष सिफारिस गर्ने निर्णय गरेकाे छ ।

बैठकले राष्ट्रिय दलित आयाेगकाे तेस्राे वार्षिक प्रतिवेदन २०७९/०८० काे प्रदेशसभामा पेश गर्ने, काेशी प्रदेश कर तथा गैर कर सम्बन्धी विधेयक मस्याैदा तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय भएकाे प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक तथा कानूनमन्त्री शम्शेर राईले बताएका छन् । यस्तै, स्थानीय तह मातहतबाट प्रदेशमा हस्तान्तरण भएर आए पनि मदन भण्डारी ट्रमा अस्पताल मंगलबारेका कर्मचारीहरू स्थानीय तहमा नै रहेकाले समायाेजन, व्यवस्थापन तथा संशाेधनका सिफारपस गर्ने निर्णय भएकाे प्रवक्ता राईले बताएका हुन् ।

Copyright © 2023 -2024. Akhabar Ka Kura. All Rights Reserved