विराटनगर । राष्ट्रिय तेक्वान्दो संघ नेपाल मोरङ जिल्लाको तेस्रो साधणसभा सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समिति मोरङ टाउन क्लबको सभाहलमा भएको साधरणसभाले इन्द्रबहादुर तामाङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन भएको छ । यस्तै साधरणसभाले संघको उपाध्यक्षमा दिनेश पौडेल, मुक्ति बाबु रेग्मीलाई चयन गरेको छ । सचिवमा द्वारीका रेग्मी, सह–सचिव राजिव गौतम र कोषाध्यक्षमा अस्मिता तामाङ चयन भएका छन् । सदस्यहरूमा अर्जुन भुजेल, शक्तिकुमार झा, बुद्धि...
कन्चंबारी, बिराटनगर
९७०४५०४६७५
info@akhabarkakura.com, akhabarkakura@gmail.com
Copyright © 2023 -2024. Akhabar Ka Kura. All Rights Reserved