2026-04-15 19:06:45
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा भएको घटनामा संलग्न भनिएका दुर्गा प्रसाईंसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश आएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार राति प्रसाईंसहित सरोज गौतम, गोकर्ण शाही, दण्डपाणी रेग्मी, सुशिल बराल, केशव बस्नेत र कुमार तामाङलाई पुर्पक्ष थुनामा पठाउन आदेश दिएको हो। सरकारी वकिल कार्यालयले जेठ ११ गते आन्दोलनका घटनासँग सम्बन्धित आरो...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved