2026-04-15 19:06:47
गृहमन्त्री रमेश लेखकले सोमबार पदबाट राजीनामा दिएका छन्। बालुवाटारमा साँझ बसेको मन्त्रिपरिषद बैठकमा सहभागी हुन पुगेका उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन्। बैठकमा सहभागी एक मन्त्रीले भने, “बैठक सकिँदा गृहमन्त्रीज्यूले पनि पदत्याग गर्नुभयो।” सोमबार राजधानी काठमाडौँसहित देशका प्रमुख सहरमा जेनजी पुस्ताले सामाजिक सञ्जाल बन्द र बढ्दो भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेका थिए। आन्दोलन नियन्त्रण गर्ने क्रममा काठमाडौं र...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved